चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न ऊर्जामन्त्रीकाे निर्देशन
रातोपाटी
·
·
२२ मिनेट अगाडि
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्