राजेश एकलको शब्द र सङ्गीतमा 'लम्क लम्क' बोलको राष्ट्रिय गीत सार्वजनिक
रातोपाटी
·
·
२९ मिनेट अगाडि
काठमाडौँ । म्युजिक नेपालले 'लम्क लम्क..' बोलको राष्ट्रिय गीत बजारमा ल्याएको छ। राजेश एकलको शब्द तथा सङ्गीतमा सजिएको यस देशभक्तिपूर्ण गीतमा गायक सञ्जय खड्गी र गायिका प्राश्ना शाक्यले आफ्नो स्वर दिएका छन्। गीतले सम्पूर्ण नेपालीहरूलाई एकजुट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्