स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
रातोपाटी
·
·
२६ मिनेट अगाडि
रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख ६४
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्