देउवा पक्षीय अधिवेशन : यी हुन् प्युठानमा जिम्मेवारी पाउने स्थानीय तहका जनप्रतिनिधि
रातोपाटी
·
·
एक घण्टा अगाडि
बुटवल। नेपाली कांग्रेसको देउवा पक्षले प्युठानमा सम्पन्न गरेको जिल्ला अधिवेशनबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सङ्गठनमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । जिल्ला अधिवेशनबाट प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा जिल्ला सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, झिमरुक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्