लुम्बिनी विकास काेषकाे सदस्य सचिवमा पाण्डेय
रातोपाटी
·
·
एक घण्टा अगाडि
बुटवल । लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियर पाण्डेयलाई सदस्य सचिवको रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो। उनी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा हुन्। सरकारले गत वैशाख १९
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्