भेरी अस्पतालमा फोक्सोको विशिष्टीकृत सेवा सुरु
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
बाँके।भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल रोगको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ। उक्त सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र निद्रासम्बन्धी समस्या भएका बिरामी लाभान्वित हुने डा. रञ्जीत पाण्डेले जानकारी दिए। डा. पाण्डेका अनुसार विशिष्टीकृत सेवाअन्तर्गत दीर्घकालीन दम, पुरानो खोकी, श्वासप्रश्वास, छातीमा पानी जम्ने, क्षयरोग, फोक्सो बाथ रोग तथा फोक्स…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्