ओलीदेखि वैद्यसम्मलाई प्रचण्डको एकता आह्वान
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन्। मंगलबार काठमाडौंको पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले विगतका विवाद र मतभेद बिर्सेर नयाँ आधारमा कम्युनिस्ट एकताको प्रक्रिया अघि बढाउनु पर्ने बताए। प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, क्रान्तिकारी…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्