कर्णालीमा निवृत्तिभरण र खानेपानी विधेयक अघि बढाइने
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
कर्णाली।कर्णाली प्रदेश सरकारको आज सुर्खेतस्थित वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको छ। बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा बीउबिजन परीक्षण तथा गुणस्तर नियमन केन्द्र र बी…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्