छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिनेः मुख्यमन्त्री थापा
रातोपाटी
·
·
एक घण्टा अगाडि
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन्। जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आर्थिक वर्ष
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्