दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१७ कात्तिक, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्