मन्त्रिपरिषद् बैठक आज बस्दै
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ३:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । यसअघि असोज ३० गते बैठक बसेको थियो । १९ दिनपछि मन्त्रिपरिषद्को बैठक बस्न
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्