को हुन् हेलिकोप्टर ठोकिँदा मृत्यु र घाइते हुने विदेशी नागरिक ?
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । सोलुखुम्बुको गोरकसेप–फेरिचे उडान क्षेत्रमा फिस्टेल एयर र एयर डाइनेस्टीका दुई हेलिकोप्टर एकापसमा ठोक्किँदा हताहत हुने विदेशी नागरिकको पहिचान खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उपलब्ध गराएको विवरण अनुसार दुर्घटनामा परी एक भारतीय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्