हत्या आरोपमा चार जना पक्राउ
रातोपाटी
·
·
एक घण्टा अगाडि
बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ स्थित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्