नेपालको परराष्ट्र नीतिले छिमेकी राष्ट्रहरू झस्किने अवस्था आउन दिनु हुँदैन : प्रदीप ज्ञवाली
बाह्रखरी
·
·
एक घण्टा अगाडि
"नेपालले सधैँ पनि स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने हुन्छ । हाम्रा कुनै पनि व्यवहारले हाम्रा छिमेकीहरू झस्किने, हामीप्रति अविश्वास बढ्ने खालको नीति नेपालले अवलम्बन गर्नु हुँदैन," उनले भने ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्