अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। बोर्डका अनुसार सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटकको आगमन भएको हो । अघिल्लो वर्ष यसै महिनामा १३ हजार
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्