भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ गते नेपाल आउँदै
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्