सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा वितरण गर्ने तयारी गरिरहेको बताएकी छन्। सोमबार झापाको कनकाई नगरपालिका–सुरुङ्गामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग भेट गर्दै उनले यसपटक आश्वासन मात्र नभई लालपूर्जा नै वितरण गर्ने प्रतिबद्धता जनाइन्। ‘तपाईंहरूलाई जो आउँछन्, आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेक…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्