खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

डा. केसीलाई सत्याग्रह अन्त्य गरी संवादमा आउन मन्त्रालयको आग्रह

नेपाल न्युज · · एक घण्टा अगाडि

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सत्याग्रह अन्त्य गरेर वार्तामा आउन डा. गोविन्द केसीलाई आग्रह गरेको छ। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले उठाएका माग र विगतमा भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे जानकारी दिएको छ। सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. केसीका मागहरू सम्बोधन गर्न सुरुदेखि नै प्रतिबद्ध रहेको जनाएको छ।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X