कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात
रातोपाटी
·
·
एक घण्टा अगाडि
मुस्ताङ। नेपाल-चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल चीनतर्फबाट आयात भएको छ। गत भदौ २० गतेदेखि कोरला नाकाबाट चिनियाँ फलफूलजन्य मालवस्तु नेपाल भित्रिन थालेको हो। यो नाकाबाट हालसम्म ११ किसिमका फलफूल चीनबाट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्