रुख कटान र जग्गा प्राप्ति सहज बनाउन केन्द्रसँग अधिकार माग्दै कर्णाली सरकार
रातोपाटी
·
·
एक घण्टा अगाडि
सुर्खेत । कर्णाली प्रदेश सरकारले वन ऐनलाई संशोधन गरी प्रदेशलाई वन सम्बन्धी अधिकार प्रत्यायोजन गर्न अनुरोध गरेको छ । सोमबार बिहान मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सङ्घीय सरकारसँग वनको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्