भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
कर्णाली।भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ। आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे—फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय ६ पर्यटकहरु केही दिनदेखिको भ…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्