डोल्पाको दानिगढमा हिमपातमा फसेका सात भारतीय पर्यटकको उद्धार, सबैको अवस्था सामान्य
रातोपाटी
·
·
२ घण्टा अगाडि
सुर्खेत । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका सात जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उद्धार गरिएका सबै पर्यटकलाई हेलिकप्टरमार्फत हुम्लाको सिमिकोट ल्याइएको छ । उनीहरूको स्वास्थ्य
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्