सम्पदा जोड्दै तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१६ कात्तिक, काठमाडौं । तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता पूरा गरेको बताएकी छन् । काठमाडौं फिल्म फेस्टिभल २०२६ को समापन समारोहलाई बौद्धनाथमा सम्बोधन गर्दै उनले सन् २०२३ मा युनेस्कोको सिर्जनशील चलचित्र सहरको मान्यता प्राप्त…
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्