लामो समयदेखि अलपत्र ठेक्का धमाधम रद्द, ७ महिनामा ८२ वटा तोडिए
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौँ । नेपालको सार्वजनिक निर्माण क्षेत्रमा ठेक्का ओगट्ने तर वर्षौंसम्म काम नगर्ने प्रवृत्ति नौलो होइन । सडक, पुल र अन्य भौतिक पूर्वाधारका ठेक्का हात पार्ने, मोबिलाइजेसन पेस्की लिएर अन्यत्रै लगानी गर्ने र म्याद थपको चक्रमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्