खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

तनहुँको आँबुखैरेनीमा हाइस दुर्घटना, चालकसहित ११ जना घाइते

नेपाल न्युज · · एक दिन अगाडि

काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ बरादीस्थित पृथ्वीराजमार्गमा आइतबार साँझ हाइस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको हाइस सडक डाइभर्सनका लागि राखिएको सिमेन्टको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। प्रहरीका अनुसार दुर्घटना साँझ करिब सवा ७ बजे भएको थियो। दुर्घटनालगत्तै उद्धार गरिएका सबै घाइतेहरूलाई उपचारका लागि आँबुखैरेनी

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X

यो समाचार अरूले पनि दिएका छन्