शुक्लागण्डकीमा अजिङ्गर भेटियो
रातोपाटी
·
·
एक घण्टा अगाडि
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै अजिङ्गर फेला परेको छ । स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र वन कार्यालयको टोलीले उद्धार गरेको हो । रानाको घरको धुरीमा अजिङ्गर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्