बीपी राजमार्गमा यातायात पुनः सञ्चालन, अवरुद्ध सबै सडक खुले
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले सडक कटान गर्दा अवरुद्ध बनेको बीपी राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ । निर्माणाधीन बीपी राजमार्गअन्तर्गत पिप्ले र गिम्दीबेसी क्षेत्रमा रोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्