कांग्रेस देउवा समूहको नेविसंघ अध्यक्षमा मल्ल
रातोपाटी
·
·
५७ मिनेट अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को अध्यक्ष पदमा पर्वतकी सृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेस १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्