धर्ना अन्त्य गरी संवादमा आउन मन्त्रालयको आह्वान
रातोपाटी
·
·
४८ मिनेट अगाडि
काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको हकअधिकारसम्बन्धी विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्नारत पक्षलाई धर्ना अन्त्य गरी संवाद र छलफलमा आउन आह्वान गरेको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्