मोटरसाइकल ट्रकमा ठोक्किँदा ५५ वर्षीय पुरुषको मृत्यु
रातोपाटी
·
·
एक घण्टा अगाडि
सुर्खेत। मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य रहेका छन्। घाइते उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्