हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
कर्णाली।भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार कार्य थालिएको छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर माथिल्लो डोल्पाको यात्रामा हिँडेका भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा अलपत्र परेका थिए। अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रि…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्