डोल्पा कारागारबाट कैदीबन्दी फरार घटनाको छानबिन गर्न समिति गठन
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर ८ कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार इन्स्पेक्टर विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्