गगन थापाले भने– सरकारको स्वेच्छाचारिताले हद नाघ्यो, वक्तव्य होइन परिणाम चाहिन्छ
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको स्वेच्छाचारिताले सीमा नाघेको आरोप लगाएका छन्। उनले सरकारका गलत कामकारबाहीप्रति सत्ता साझेदार दलहरू मौन बसेको भन्दै विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोहोरो चरित्रमाथि प्रश्न उठाए। आइतबार
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्