आठ भूमिहीन परिवारलाई लालपुर्जा
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
दाङ।जिल्ला भूमि समस्या समाधान समितिले आज यहाँका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले आठ जना भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेका हुन्। अध्यक्ष पोखरेलले दिएको जानकारीअनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ‘ख’ (हाल गढवा–३) का पाँच, साविक सोनपुर–५ ‘क’ (हाल लमही नगरपालिका ३)
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्