स्वतन्त्र प्रेसमाथिको धरपकडबारे संसदीय छानबिन गर्न नेपाल जेनजी फ्रन्टको माग
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। नेपाल जेनजी फ्रन्टले समाचार कक्षमै प्रहरी प्रवेश गराई पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै स्वतन्त्र प्रेसमाथिको धरपकड र राज्यका निकायबाट सिर्जित त्रासबारे संसदीय छानबिन गर्न माग गरेको छ। फ्रन्टकी संयाेजक रक्षा बमले आइतबार विज्ञप्ति
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्