खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता

नेपाल न्युज · · एक महिना अगाडि

काठमाडौं।अविरल वर्षाका कारण पाल्पामा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लगातार दुई दिनदेखिको वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका-२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X

यो समाचार अरूले पनि दिएका छन्