अक्रम खाँ रिहा, आनी नियुक्तिविरुद्ध आन्दोलन जारी राख्ने जेनजीको चेतावनी
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौँ। राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खाँलाई पक्राउ गरेर आन्दोलन दबाउन खोजिएको आरोप लगाएको छ । खाँ रिहा भए पनि आनीको नियुक्तिविरुद्धको आन्दोलन जारी रहने अभियानले जनाएको छ । मंगलबार काठमाडौंको संवाद डबलीमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
