उच्चबाट सफाइ पाएलगत्तै जनप्रतिनिधिमाथि विशेषमा भ्रष्टाचार मुद्दा
रातोपाटी
·
·
४६ मिनेट अगाडि
काठमाडौँ । लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई स्वागत गर्न सडक सौन्दर्यकरणका नाममा भएको रूख कटान प्रकरणमा उच्च अदालतबाट सफाइ पाएका जनप्रतिनिधि तथा कर्मचारीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उच्च अदालत तुलसीपुरबाट अभियोग दाबीबाट सफाइ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
