पत्रकार गिरफ्तारबारे प्रधानमन्त्री कार्यालयको अभिव्यक्तिले थप गम्भीर बनाएको छ : पूर्वमन्त्री शर्मा
रातोपाटी
·
·
४४ मिनेट अगाडि
काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारीका विषयमा प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक अभिव्यक्तिले थप गम्भीर बनाएको बताएका छन् । पूर्वमन्त्री शर्माले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
