पत्रकार पक्राउ प्रकरण : दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई छानबिन गरी दोषीमाथि कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । पार्टीले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
