न्यायालय पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउने रास्वपा सचिवालयको निर्णय
रातोपाटी
·
·
५२ मिनेट अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालय क्षेत्रमा देखिएका विकृति, विसंगति र विवाद समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी प्रवक्ता
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
