सुमेरु सहकारीको सम्पत्ति लिलामी प्रक्रियामा संशोधन, म्याद १५ दिन थपियो
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । बागमती प्रदेश सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति लिलाम बिक्रीको म्याद १५ दिन थपेको छ। ललितपुरको पुल्चोकमा रहेको यस सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि बचतकर्ताको रकम फिर्ता गर्न
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
