चट्टानी जमिनमा महको मिठास
नेपाल न्युज
·
·
५० मिनेट अगाडि
धनकुटा। कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन्। जहाँ अन्नबाली उत्पादनको सम्भावना कम छ, त्यहीं अहिले मौरीका घार राखिएका छन्। जङ्गलका रुख बिरुवा, खोलानाला र प्राकृतिक वातावरणको उपयोग गर्दै किसानले मह उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि धनकुटामा मौरीपालनप्रति आकर्षण
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
