‘सरकारले प्रहरीलाई विश्वास गर्नुपर्छ’
नेपाल न्युज
·
·
३९ मिनेट अगाडि
सरकारले सुरक्षा निकाय र प्रशासनसँग संवाद र विश्वास बढाउनुपर्छ। प्रहरीले कानुनअनुसार स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ भने गलत काम गरे जवाफदेही बनाउने व्यवस्था पनि उत्तिकै बलियो हुनुपर्छ। सरकारको निर्देशन कानुनसम्मत र प्रहरीको अनुसन्धान प्रमाणमा आधारित हुनुपर्नेमा पूर्वप्रहरी अधिकारी हेमन्त मल्ल ठकुरी जोड दिन्छन्। राजनीतिक हस्तक्षेप, अपारदर्शी निर्णय र संस्थाहरूबीच कमजोर संवादले सुशासन र सुरक्षा व…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
