काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु
अनलाइनखबर
·
·
४४ मिनेट अगाडि
१३ कार्तिक, काठमाडौं । काठमाडौं हरर फिल्म फेस्ट को दोस्रो संस्करण आजबाट सुरु भएको छ । दिउँसो १२:४५ बजेदेखि रसियन हाउस काठमाडौंमा महोत्सव सुरु भएको हो । महोत्सवले हरर चलचित्रलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत (जनर) चलचित्र निर्माणको विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले महोत्सवको उद्घाटन गरेका
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
