एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन सम्मानीत
रातोपाटी
·
·
४५ मिनेट अगाडि
चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनलाई चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले स्वागत तथा सम्मान गरेको छ। भरतपुर–१२, चितवनस्थित समाजको आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा शेरचनलाई सम्मान गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
