‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु
रातोपाटी
·
·
५६ मिनेट अगाडि
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आजदेखि भक्तपुरको दरबार स्क्वायरमा सुरु भएको तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी-२०८३’ को उद्घाटन गरेका छन्। रोटरी क्लब अफ भक्तपुरले पुस्तक तथा पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि आयोजना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
