बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो, दुई महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य
नेपाल न्युज
·
·
एक दिन अगाडि
काठमाडौं। लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य अघि बढेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण कार्य पुनः सुरु भएको जानकारी दिँदै आगामी दुई महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन्। सडकको सेन्टरलाइन र इन्टरसेक्सन (चोक) सम्बन्धी विवादका कारण निर्माण कार्य रोकिएको थियो । मन्त्रालयको पटक–पटकको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
