भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माण अघि बढ्छ : सचिव उपाध्याय
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१२ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माणको काम अगाडि बढाउने बताएका छन् । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिमा भएको छलफलमा उनले तत्कालै पुननिर्माणको काम थाल्ने बताएका हुन् । पुनर्निर्माणकाको लागी अनुदान र सहुलियतपुर्ण ऋणको प्रयोग गर्ने उनले
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
