विपद्बाट प्रभावित ४९ वडाको प्रमाणित क्षति विवरण उपलब्ध गराउन निर्देशन
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौँ। राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रभावित ४९ वटै वडाको प्रमाणित क्षति विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रभावित प्रत्येक वडामा मानवीय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
